PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

गृहमन्त्री बालकृष्ण खाणले बोहोराटार पुगेर भेटे नेता रामचन्द्र पौडेललाई



पहिलोपोस्ट

गृहमन्त्री बालकृष्ण खाणले बोहोराटार पुगेर भेटे नेता रामचन्द्र पौडेललाई

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्।

नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए।

‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,’ खाणले भने।

कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell