PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एकै परिवारका चार जना मृत फेला प्रकरण : आफन्त शोकमा, यस्तो देखियो घटनास्थल

एकै परिवारका चार जना मृत फेला प्रकरण : आफन्त शोकमा, यस्तो देखियो घटनास्थल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो।

घटनास्थल विभत्स रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले पाण्डे परिवारका आफन्त शोकमा डुबेका छन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell