PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]



निशा गुरुङ

धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]

हेटौंडा उपमहानगरपालिका १४ का किसानलाई अहिले कोदो रोप्न भ्याइनभ्याइ छ। धान रोपिसकेका किसानलाई साउन सुरु भएदेखि कोदो रोप्ने चटारोमा छन्। गाउँका अधिकांश किसान पर्म र ज्याला गरेर कोदो रोपिरहेका छन्। किसानहरु आफ्नोमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गरेका छन्। गाउँमा काम गर्ने मानिस कम हुँदा सवै मिलेर एकअर्काको काम गर्ने गरेको स्थानीय बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell