PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज देशभर नाग पञ्चमी मनाइँदैछ। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ।

यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

नाग पञ्चमीको अवसरमा भक्तपुरस्थित नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु दर्शन गर्न पुगेका थिए। पोखरीको मध्यभागमा रहेको नागको मूर्तिलाई दूधले अभिषेक गराइएको छ। साथै, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell