PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा किसानहरुले गरे प्रदर्शन

मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा किसानहरुले गरे प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, भूमिहीन बनाइएका किसान-मजदुरको जमिन, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने पनि उनीहरुको माग छ।



ट्रेन्डिङ पोस्ट

Ncell