PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

कस्मेटिकको कमसल सामान बनाउने कारखानामा प्रहरीको छापा



पहिलोपोस्ट

कस्मेटिकको कमसल सामान बनाउने कारखानामा प्रहरीको छापा

काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।

लाखौँ बराबरको सामानसहित कारखानामा सिल गरिएको छ। कमसल प्रकारको कस्मेटिकको सामान बनाउने र ब्रान्ड चलेका ब्रान्डको लेभल लगाउने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell