PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

'जोकर २' २०२४ को अक्टोबरमा रिलिज हुने



पहिलोपोस्ट

'जोकर २' २०२४ को अक्टोबरमा रिलिज हुने
Video Screenshot

हलिउड फिल्म ‘जोकर’को सिक्वेल फिल्मको प्रदर्शन मिति तय भएको छ। टड फिलिप्सको निर्देशन रहेन ‘जोकर : फोली अ डू’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुने भएको छ।

 ‘जोकर’को सिक्वेलमा जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिनेछन्।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो। ब्लकबस्टर यस फिल्मले नेपालमा समेत राम्रो व्यापार गरेको थियो। यो

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell