PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

'थाहै नपाई' सार्वजनिक



पहिलोपोस्ट

'थाहै नपाई' सार्वजनिक

हेटौंडा : उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’सार्वजनिक भएको छ। मकवानपुर मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’बुधवार हाइलाइट म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

भिडियोमा उनीसँगै कृष केसी,  सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राईलगायतको कलाकारको अभिनय रहेको छ। चन्द्रकला राईको स्वर रहेको म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell