PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त
Photo: arunkumarsubedi.com

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

सुवेदीले नेविसंघबाट राजनीतिक जीवन सुरु गरेका थिए। उनी धनकुटाका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell