PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सिंहदरबारमा बच्चासहित अनसन बस्न गएकी निहारिकालाई उठायो प्रहरीले

सिंहदरबारमा बच्चासहित अनसन बस्न गएकी निहारिकालाई उठायो प्रहरीले

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : न्याय माग्दै अनसन बस्न पुगेकी निहारिका राजपुत सिंहदरबारबाट पक्राउ परेकी छिन्। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो सिंहदरबार  निषेधित  क्षेत्रमा  अनसन  बस्न पुगेकी थिइन्।

बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन अनसनमा उत्रिएकी हुन्। धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै न्याय पाउँ भन्दै पटकपटक आन्दोलन गर्दै आएकी छिन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell