PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंमा भूकम्पको धक्का



पहिलोपोस्ट

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिवार बिहान ५:२६ बजे भूकम्पको धक्का महसुस गरिएको हो। काठमाडौं उपत्यका लगायत वरपर रहेका जिल्लाहरुमा पनि धक्का महसुस गरिएको छ।

भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell