PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

छेक्यो छेक्यो मण्डनदेउपुर डाँडा हुस्सु र कुहिरोले ..

छेक्यो छेक्यो मण्डनदेउपुर डाँडा हुस्सु र कुहिरोले ..

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरु काठमाडौं उपत्यका नजिकाका रमणीयस्थलहरुको खोजीमा छन्। वरिपरिका डाँडा, हाइकिङ रुटदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरु। विगतमा ओझेलमा वा थौरैले मात्रै चिनेका ठाउँहरु अहिले खोजीखोजी पुग्छन् उनीहरु।

काभ्रेपलाञ्चोक जिल्लाका डाँडाहरु पनि आन्तरिक पर्यटकको रोजाइमा परेका छन्। काभ्रेको मण्डनदेउपुरबाट देखिने रमणीय दृश्यहरु मानिसहरु त्यहाँ पुग्ने गरेका छन्। त्यहाँबाट बालुवापाटी, काडेचौर, खानिगाउँ, सिन्धुपाल्चोकको चौतारा लगायत क्षेत्रको दृश्य देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell