PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित
Photo :Reuters

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा दैनिक हजारौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। भारतमा दैनिक संक्रमण दर अहिले ५. ०२ प्रतिशत पुगेको छ।

हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell