PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

दोलखाको जिरी तथा सिंगटी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल



पहिलोपोस्ट

दोलखाको जिरी तथा सिंगटी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौंः दोलखाको जिरी तथा सिंगटी लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ। राति ९३० बजेसम्म करिब तीन घन्टादेखि लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको हो।

खिम्ती, जिरी  खोला तथा तमाकोसी नदीका सहायक खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell