PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा  



पहिलोपोस्ट

डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा  
Photo : Getty images

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ( मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ।

ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए।

ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell