PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भृकुटीमण्डपमा यस्तो देखियो आदिवासी दिवसको रौनक

भृकुटीमण्डपमा यस्तो देखियो आदिवासी दिवसको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज २८ औं विश्व आदिवासी दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। यस अवसरमा नेपाली आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली आयोजना गर्‍यो। र्‍याली मुल समारोह स्थल राष्ट्रिय सभागृह पुगेर टुंगिएको थियो।

र्‍यालीमा विभिन्न आदिवासी जनजातिले आआफ्नो सांस्कृति झल्काउने झाँकी प्रस्तुत गरेका थिए। उनीहरुले मातृभाषामा शिक्षा दिनसमेत सरकारसँग माग गरेका छन्। यस अवसरमा विभिन्न जातजाति संगठनले आदिवासीका अधिकारबारे बहस कार्यक्रमसमेत सञ्चालन गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell