PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ जना प्रतिस्पर्धामा, यी हुन आवेदक



पहिलोपोस्ट

उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ जना प्रतिस्पर्धामा, यी हुन आवेदक

काठमाडौंः उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७७ जनाले निवेदन दिएका छन्। कूल २७ पदका लागि न्याय परिषदले आह्वान गरेको आवेदनमा २७७ को नाम दर्ता भएको हो। परिषदले साउन ११ गतेदेखि १० दिनको समय दिएर आवेदन माग गरेको थियो। 

परिषदले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार २७७ मध्ये सबैभन्दा बढी कानुन व्यवसायी छन्। १६१ कानुन व्यवसायीले नियुक्तिमा दाबी पेश गरेका हुन्। यस्तै, ७५ जिल्ला न्यायाधीश, न्याय समूहका कर्मचारी १३ सरकारी वकिल समूहका ९, कानुन समूहका ८ र अन्य ११ जनाले नियुक्तिका लागि दाबी पेश गरेका हुन्। 

कूल २७७ मा १९ जना महिला उम्मेदवार छन्।

यी हुन् आकांक्षी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell