PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

नगरकोट र सुन्दरीजल क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल



पहिलोपोस्ट

नगरकोट र सुन्दरीजल क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौंः बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भइरहेको छ।

महाशाखाले पूण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीको बहाव बढ्ने हुँदा तटीय क्षत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell