PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बालाजु बाइसधारास्थित कारखानामा आगलागी



पहिलोपोस्ट

बालाजु बाइसधारास्थित कारखानामा आगलागी

काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ।

बालाजु बाइसधारा नजिकै रहेको कारखानामा आगलागी भएपनि अहिलेसम्म दमकल पुगिसकेका छैन। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। बालाजुको एक जुत्ता कारखानामा आगलागी भएको छ । श्रीराम पाण्डेको सञ्चालन गरेको गरेको वान वल्ड जुत्ता कारखानामा आगलागी भएको हो। दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको छ।

आगोलागीको कारण भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell