PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

काठमाडौंको रामकोटस्थित मकैबारीमा एक युवक मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको रामकोटस्थित मकैबारीमा एक युवक मृत भेटिए

काठमाडौः काठमाडौंको नागार्जुनमा एक युवक मृत भेटिएका छन्।

नागार्जुन नगरपालिका रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत भेटिएका हुन्। मकैबारीमा गिरीको शव भेटिएको प्रहरीले जानकारी दिउको छ।

गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell