PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

१ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ : प्रहरी महानिरीक्षक सिंह



पहिलोपोस्ट

१ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको बताएका छन्।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले प्रदेश तथा प्रतिनिधिसभाको आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्नाको तयारी भइरहेको बताएका हुन्।

उनले भने, ‘४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरहेको छ। १ लाख भन्दा बढी माग गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell