PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र मनोनीत



पहिलोपोस्ट

महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र मनोनीत

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई मनोनयन गरेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको  २०७८ चैत १५ गतेको निर्णय अनुसार देउवाले मनोनयन गरेका हुन्।

महिला संघ विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भइसकेको छ। कांग्रेसका भातृ संगठनमा समयमा अधिवेशन नगरी धमाधम तदर्थ समितिका रुपमा मनोनयन भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell