PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

टुँडिखेलमा ब्लू डाइमण्डको प्राइड सांगीतिक उत्सव [तस्विर]

टुँडिखेलमा ब्लू डाइमण्डको प्राइड सांगीतिक उत्सव [तस्विर]

प्रवीण रानाभाट/पहिलोपोस्ट


ब्लू डाइमण्ड सोसाइटीको प्राइड सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्। अमेरिकी दूतावासको सहयोगमा उक्त कार्यक्रम भएको हो। कमल खत्री, सुवानी मोक्तान, सज्जनराज वैद्यलगायतले प्रस्तुति दिएका थिए। सांगीतिक प्रस्तुतिमा नेपालका लागि अमेरिकी राजदूतको पनि उपस्थिति थियो। ठमेलबाट सुरु भएको र्‍याली वसन्तपुर हुँदै टुँडिखेलमा पुगेको थियो। टुँडिखेलमा कन्सर्ट भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell