PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

काङ्ग्रेसका जनप्रतिनिधिलाई शेखर कोइरालाको ‘ब्रेकफास्ट’



पहिलोपोस्ट

काङ्ग्रेसका जनप्रतिनिधिलाई शेखर कोइरालाको ‘ब्रेकफास्ट’

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सम्मानमा ‘ब्रेकफास्ट’ समारोह आयोजना गरेका छन्। बुधवार बिहान ८ बजेका लागि काठमाडौंको अनुपम फुडल्यान्डमा ब्रेकफास्ट समारोह आयोजना गरिएको कोइरालाको सचिवालयले जनाएको छ।

दुई दिने अभिमुखीकरण तालिमका लागि काङ्ग्रेसका जनप्रतिनिधि सोमवारबाट ललितपुरको हेरिटेज गार्डेनमा जम्मा भएका छन्। काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रम आजै सकिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell