PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बाँके केन्द्रविन्दु भएर राति ४.८ म्याग्नेच्यडको भूकम्प



पहिलोपोस्ट

बाँके केन्द्रविन्दु भएर राति ४.८ म्याग्नेच्यडको भूकम्प
Photo : Shutterstock

काठमाडौं : लुम्बिनी प्रदेशको बाँके जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राति  १ बजेर १८ मिनेटमा बाँकेको खण्डकवर हात्तिसारलाई आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर  ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

भूकम्पको धक्का नेपाल भारत सीमा क्षेत्रसम्म महसुस भएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell