PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना



पहिलोपोस्ट

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्।

चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्।

एकैदिन दर्जनौं गीत रेकर्ड गर्न भ्याइनभ्याइ हुने गायिका रिमाल पछिल्लो समय प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा संगीतमा स्नातक गर्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell