PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

वाग्मतीमा भेल बढेको बेला कुपन्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ

वाग्मतीमा भेल बढेको बेला कुपन्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : वाग्मती नदीलाई स्वच्छ बनाउने अभियान अन्तर्गत आज वाग्मती रिभर फेस्टिभल २०२२ आयोजना गरिएको छ। त्यसक्रममा वाग्मती नदी वरिपरि सरसफाइका साथै र्‍याफटिङ संचालन समेत गरिएको छ।

वर्षाका कारण नदीमा भेल बढेको बेला शनिवार बिहान र्‍याफ्टिङ गराइएको हो।

कुपन्डोलबाट सुन्दरीघाटसम्म गरिएको र्‍याफ्टिङमा शहरी विकास मन्त्री मेटमणि चौधरीका साथै सरकारी अधिकारी, वाग्मती बचाउ अभियान का अभियन्ता र स्थानीयको सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell