PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

भारतमा थपिए ११ हजार बढी कोरोना संक्रमित, ४३ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा थपिए ११ हजार बढी कोरोना संक्रमित, ४३ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ११ हजार ५३९ जनामा कोभिड १९ संक्रमण देखिएको हो।

नयाँ थपिएको संक्रमितसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९९ हजार ८७९ पुगेको छ।

संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell