PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

गिरिको विचार सधैँ बाँचिरहनेछ : उपराष्ट्रपति पुन



पहिलोपोस्ट

गिरिको विचार सधैँ बाँचिरहनेछ : उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन्।

शनिवार गिरिको उपचारका क्रममा ललितपुरस्थित नेपाल मिडिसिटी अस्पतालमा निधन भएको थियो। पुनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन्।

गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि उनले पुर्‍याउनु भएको योगदानल सधैँ बाँचिरहने बताएका छन्।

गिरिको आजै पशुपतिमा अन्तिम संस्कार गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell