PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

यसरी प्रहरीले नष्ट गर्‍यो अवैध घरेलु मदिरा

यसरी प्रहरीले नष्ट गर्‍यो अवैध घरेलु मदिरा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ।

तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

समाजमा झै-झगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।



ट्रेन्डिङ पोस्ट

Ncell