PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

काठमाडौं मलअगाडि अनधिकृत रुपमा बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं मलअगाडि अनधिकृत रुपमा बनाएको संरचनामा महानगरले चलायो डोजर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडि अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ।

आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मिरा चौधरी लगायतको टोली पुगेर संरचना भत्काएको हो। तीन वटा डोजरले संरचना भत्काएका हुन्।

काठमाडौं मलमा कर्मचारी सञ्चय कोषको स्वामित्व छ।



ट्रेन्डिङ पोस्ट

Ncell