PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एक्सनमा मेयर बालेन : भत्काइयो आरबी कम्प्लेक्सअगाडि अनधिकृत रुपमा बनाएको संरचना पनि

एक्सनमा मेयर बालेन : भत्काइयो आरबी कम्प्लेक्सअगाडि अनधिकृत रुपमा बनाएको संरचना पनि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबी कम्प्लेक्सअगाडि अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मिरा चौधरी लगायतको टोली पुगेर संरचना भत्काएको हो। तीन वटा डोजरले संरचना भत्काएका हुन्।

त्यस्तै आज नै यसअघि सुन्धारास्थित काठमाडौं मल अगाडि अनाधिकृत रुपमा बनाइएको संरचना पनि भत्काएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell