PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

काङ्ग्रेस नेता कृष्ण सिटौला अस्पताल भर्ना



पहिलोपोस्ट

काङ्ग्रेस नेता कृष्ण सिटौला अस्पताल भर्ना
फाइल फोटो।

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अस्पताल भर्ना गरिएको छ। कोभिड-१९ संक्रमण पुष्टि भएपछि नेता सिटौलालाई हेम्स अस्पतालमा भर्ना गरिएको हो।

रुघाखोकी, ज्वरो, शरीर दुख्ने, तथा रगतमा हेमोग्लोबिनको कमि देखिएपछि सिटौला कोभिड वार्डको आइसोलेसनमा छन्।

सिटौला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलका संयोजक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell