PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एमालेको पोलिटब्युरो बैठक च्यासलमा सुरु



पहिलोपोस्ट

एमालेको पोलिटब्युरो बैठक च्यासलमा सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टी सचिवालयले जनाएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भोलिबाट सुरु हुने केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell