PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भवनको नक्सा लिएर अल्फाबिटा पुगेका बालेन साहको टीमले यसरी भत्कायो संरचना

भवनको नक्सा लिएर अल्फाबिटा पुगेका बालेन साहको टीमले यसरी भत्कायो संरचना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काइएको छ।

अनधिकृत रुपमा संरचना बनाएको भन्दै ‘वार्निङ’ दिँदै हिँडेका मेयर बालेन्द्र साह (बालेन)ले अल्फाबिटामा डोजर लिएर पुगेका थिए। उनले भवनको भुँइ तलामा पार्किङ भएपनि व्यवसायीक रुपमा प्रयोग गरेको भन्दै भवनको संरचना भत्काएका हुन्। मेयर साह भवनको नक्सा नै लिएर अल्फाबिटा पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell