PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सेवाग्राहीका लागि पार्किङ खुला गराउन राहदानी विभाग पुग्यो महानगरपालिकाको टोली



पहिलोपोस्ट

 सेवाग्राहीका लागि पार्किङ खुला गराउन राहदानी विभाग पुग्यो महानगरपालिकाको टोली

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागमा काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। विभागमा बेसमेन्ट खुलाउन र पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरी पुगेको हो।

विभागको पार्किङ सेवाग्राहीको लागि खुला नहुँदा सडकमे सवारीसाधन पार्किङ गरिँदै आएको थियो। 

महानगरको एसपीसहितको टोलीले बेसमेन्टमा रहेको कुर्सी टेबलहरु हटाउन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell