PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

डाइपरभित्र सुन ल्याउने महिला विमानस्थलबाट समातिइन्



पहिलोपोस्ट

डाइपरभित्र सुन ल्याउने महिला विमानस्थलबाट समातिइन्

काठमाडौंः अवैध तरिकाबाट ल्याएको सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

बिहिबार फ्लाइ दुबईको उठानबाट दुबई हुँदै काठमाडौं आएकी भक्तपुर घर भएकी ५६ वर्षीय कविता श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले लगाएको सल्याक्सभित्र डाइपरमा सुन ल्याएको खुलेपछि नियन्त्रणमा लिएको हो।

डाइपरमा ७७० ग्राम (प्लास्टिक सहित) अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन बरामद गरेको हो। प्रहरीले थप अनुसन्धानको लागि महिला र सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell