PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

लागु औषध कारोबारीको साथमा नक्कली रुपैयाँ र सालको खपेटा



पहिलोपोस्ट

लागु औषध कारोबारीको साथमा नक्कली रुपैयाँ र सालको खपेटा

काठमाडौंः लागु औषध कारोबारीको साथबाट नक्कली रुपैयाँ फेला परेको छ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ परेका व्यक्तिको साथमा नक्कली नेपाली रुपैयाँ समेत फेला पारेको हो। ब्युरोको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका १० स्थित लोकतान्त्रिक चोकबाट समातिएका धादिङ घर भएका सुक बहादुर तामाङको साथबाट लागु औषध सहित नक्कली रुपैयाँ समेत बरामद गरेको छ।

त्यस्तै बन्यजस्तुको अङ्ग समेत फेला परेकाले बन कार्यालयलाई वन्यजन्तुको अङ्ग बुझाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell