PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

फ्रान्समा भएको १०० किलोमिटर अल्ट्रा ट्रायल रनमा नेपालकी सुनमाया दोस्रो



पहिलोपोस्ट

फ्रान्समा भएको १०० किलोमिटर अल्ट्रा ट्रायल रनमा नेपालकी सुनमाया दोस्रो

काठमाडौं : नेपालकी सुनमाया बूढा फ्रान्समा भएको १०० किलोमिटर लामो अल्ट्रा रेसमा दोस्रो भएकी छिन्। 

जुम्लाकी बूढाले सो दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी हुन्। अल्ट्रा ट्रायल डु माउन्ट ब्लांक (युटीएमबी) अन्तर्गत सीसीसीको रेकर्ड ब्रेक गर्दै उनले द्वितीय स्थान हासिल गरेकी हुन्।  

शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिन रहँदा अमेरिकाकी अबी हल तेस्रो भएकी छिन्। ब्लाडिनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौड पूरा गरिन्।  हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड जितिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell