PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

पर्यटक भिसामा खाडी जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

पर्यटक भिसामा खाडी जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ। भदौ ८ गतेदेखि ११ गतेसम्मको अवधिमा विमानस्थलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पर्यटक भिसामा जान लागेका उनीहरुको यात्रा अनुमतिका कागजात शंकास्पद देखिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। 

समातिएका सबैलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यरोमा बुझाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell