PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भोटाहिटीको सबवेमा बनाएको संरचना हटाउँदै महानगरपालिका

भोटाहिटीको सबवेमा बनाएको संरचना हटाउँदै महानगरपालिका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाइएको छ।

काठमाडौं महानगरपालिकाको टोलीले आज सबवेमा बनाएको संरचना हटाएको हो। काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्।

जसअन्तर्गत केहीदिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं महल, आरबी कम्पलेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटा लगायत क्षेत्रमा अनाधिकृत रुपमा बनाएका संरचना हटाएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell