PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नागरिकता विधेयकबारे विधायन व्यवस्थापन समितिमा छलफल हुने



पहिलोपोस्ट

नागरिकता विधेयकबारे विधायन व्यवस्थापन समितिमा छलफल हुने
फोटो : रासस

काठमाडौं : नेपाल नागरिकता पहिलो संशोधन विधेयकबारे राष्ट्रियसभा विधान व्यवस्थापन समितिमा छलफल हुने भएको छ। राष्ट्रिय सभाको आइतवारको बैठकमा विधेयकलाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत भएको थियो।

प्रतिनिधिसभाको बैठकले एक पटक पारित गरेर राष्ट्रपतिलाई पठाएको विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन्। प्रतिनिधिसभाले राष्ट्रिय सभामा विधेयक पठाएको थियो।

अब उक्त विधेयकमाथि विधान व्यवस्थापन समितिमा छलफल हुने भएको हो। सत्ता गठबन्धनले संशोधन नगरेरै राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि फेरि पठाउने तयारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell