PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा



पहिलोपोस्ट

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्।

उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो।

उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत प्रस्तुती दिएको स्वीकार गर्दै माफी मागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell