PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बसुन्धारामा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन



पहिलोपोस्ट

बसुन्धारामा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौं : काठमाडौंको बसुन्धारामा एक पुरुष मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा अन्दाजी ३२ वर्षीय पुरुष मृत भेटिएका हुन्। शवको अहिलेसम्म सनाखत हुन सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell