PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बलिउड अभिनेता कमाल रासिद खान पक्राउ



पहिलोपोस्ट

बलिउड अभिनेता कमाल रासिद खान पक्राउ

बलिउड अभिनेता एवं फिल्म समीक्षक कमाल रासिद खान पक्राउ परेका छन्। दुई वर्ष पहिलेको मुद्दामा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो। सन् २०२० को एक विवादित ट्वीटको विषयलाई लिएर उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। खानलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई मंगलवार नै बोरीबली अदालतमा पेश गर्ने तयारी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell