PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंः झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

झापा बाह्रदशी गाउँपालिका वडा नम्बर १ बस्ने ८० वर्षीय देबीबहादुर अधिकारीको मृत्यु भएको हो। मनकामना सामुदायिक बनामा हात्तीले आक्रमण गर्दा घाइते देबीबहादुरको उपचारको लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसी बसन्त पाठकले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell