PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

काठमाडौं-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन



पहिलोपोस्ट

काठमाडौं-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन्।

२०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित थापाले आज आवेदन दिएका हुन्। थापालाई कास्की १ बाट पनि उम्मेदवार दिन आग्रह गरिएको थियो।

उम्मेदवार सिफारिसका लागि अहिले देशभर नेता/ कार्यकर्ताले आवेदन दिइरहेका छन्। आकांक्षी उम्मेदवारले वडा समितिबाट समेत सिफारिस लिएर आउनुपर्ने निर्णय कतिपय क्षेत्रिय कार्य समितिले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell