PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नयाँ दिल्लीमा अगस्टभरमा कोरोना संक्रमण भएका १५७ जनाको मृत्यु



पहिलोपोस्ट

नयाँ दिल्लीमा अगस्टभरमा कोरोना संक्रमण भएका १५७ जनाको मृत्यु
प्रतीकात्मक फोटो

भारतको राजधानी नयाँ दिल्लीमा अगस्टभरमा कोरोना भाइरस संक्रमण भएका १५७ जनाको मृत्यु भएको छ। यो पछिल्लो ६ महिनाकै उच्च भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

फेब्रुअरीमा २५७ जनाको मृत्यु भएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएकाहरु अधिकांशमा क्यान्सर, क्षयरोग, एड्सजन्य रोग लागेको लोक नायक अस्पतालका डा सुरेश कुमारले बताए। अगस्टमा दिल्लीमा कोरोना संक्रमणदर पनि बढेको समाचारमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell