PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

वाग्मती नदीमा स्नान गरेर ऋषिपञ्चमी मनाइयो

वाग्मती नदीमा स्नान गरेर ऋषिपञ्चमी मनाइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सप्तऋषिको पूजा गर्दै आज ऋषि पञ्चमी मनाइएको छ। बिहानैदेखि नदी किनारमा महिलाहरु पूजा र स्नानका लागि पुगेका थिए।

रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। यो पर्वको व्याख्या परिवर्तन गर्नुपर्ने भन्दै आवाज पनि उठिरहेको छ। पछिल्लो समय महिलाहरुले यो पर्वको बहिस्कार पनि गर्दै आएका छन्। 

बहिष्कारबिच पनि आज बिहान गौरीघाटमा महिलाहरुले परम्परागत रुपमै पूजा गर्न नदी किनार पुगेका थिए। उनीहरुले स्नानसहित पूजाआजा गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell