PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नारायणगढ- मुग्लिङ सडक अवरुद्ध



पहिलोपोस्ट

नारायणगढ- मुग्लिङ सडक अवरुद्ध

काठमाडौंः वर्षाको कारण नारायणगढ- मुग्लिङ सडक अवरुद्ध भएको छ।

चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा अविरल वर्षाको कारण शुक्रवार बिहान पहिरो जाँदा सडक अवरोध भएको हो। बिहानैदेखि सडक अवरुद्ध भएकाले  प्रहरीले स्थानीय निकायहरू सँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

केही समयदेखि वर्षाको कारण यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell